भोली सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
३३ पटक हेरिएको
Shares
भोली सार्वजनिक विदा

सारांश

  • सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।
  • मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
  • गृहमन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सार्वजनकि विदा दिने निर्णय गरेको हो ।

सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सार्वजनकि विदा दिने निर्णय गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/०२/१०को निर्णय अनुसार मुस्लिम धर्मालम्बीहरुको पर्व ‘इदुल फित्र’का दिन सार्वजनकि विदा दिने निर्णय भएको र उक्त पर्व मिति २०७६र०२र२२ गते पर्ने भएकाले सो दिन सार्वजनकि विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?