भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाले बताएका छन्।
  • सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमाध्यान केन्द्रित गर्नु पर्ने औंल्याएका हुन्।
काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाले बताएका छन्। सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमाध्यान केन्द्रित गर्नु पर्ने औंल्याएका हुन्।
पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्रर मन्त्री प्रदिप ज्ञवालीले बताए। ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्यि तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए।
सरकारले आयोजनागर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिकलगानी भित्र्याउन सरकार र दातृ निकायबीच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो। 
पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनगर्ने बताए। भ्रमण वर्षमा लक्षित कार्यक्रमले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाइ थियो। 
यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए। 
काय्र्रक्रममा नेपालकालागि भारतीय राजदूत मञ्जीत सिंह पुरीले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले नेपालभारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द
चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
नेपाली काग्रेस सरकारविरुद्ध आन्दोलन गर्न तयार – सेर बहादुर देउवा
नेपाली काग्रेस सरकारविरुद्ध आन्दोलन गर्न तयार – सेर बहादुर देउवा
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल

तपाईंले छुटाउनुभयो कि?