‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
‘भ्वाइस अफ नेपाल सिजन -४’ को विजेता बने करन राई

सारांश

  • काठमाडौं ।
  • करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् ।
  • शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

काठमाडौं । करन राई ‘भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धी भन्दा बढी भोट प्राप्त गर्दै राई विजेता हुन सफल भएका हुन् ।

यस्तै, सविना योङ्हाङ फर्स्टरनरअप बन्दा सेकेन्ड रनरअप योगेश मगर बने भने साइल लिम्बू थर्डरनरअप हुन सफल भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?