मकवानपुरमा बस दुर्घटना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मकवानपुरमा बस दुर्घटना

सारांश

  • मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु, ३५ घाइते पालुङ् ।
  • मकवानपुरको थाहा नगरपालिका १ खानिगाउमा बस दुर्घटना भएको छ ।
  • ना ४ ख ४५६७ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु, ३५ घाइते पालुङ् । मकवानपुरको थाहा नगरपालिका १ खानिगाउमा बस दुर्घटना भएको छ ।

ना ४ ख ४५६७ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोगनेकी कमला दोङको मात्र सनाखत भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार भैरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेहरुलाई पालुङ् स्वास्थ्य चौकी र काठमाडौँ लैजाने तयारी भैरहेको छ । घाइते मध्ये केही गम्भीर रहेका छन् । बस कैलाश गाउपालिका पकनेबाट काठमाडौँतर्फ गैरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?