मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मतदाता शिक्षा लिएर स्वयंसेवक गाउँ पसे

सारांश

  • रामेछाप,  कात्तिक २६– जिल्ला निर्वाचन कार्यालय रामेछापले आइतबारबाट मतदाता शिक्षा स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ ।
  • आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा  र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो ।
  • कार्यालयले शिक्षक, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वंयसेविका गरी १ सय ९१ जनालाई मतदाता शिक्षा तालिम दिएर उनीहरुलाई गाउँगाउँमा पठाएको हो ।

रामेछाप,  कात्तिक २६– जिल्ला निर्वाचन कार्यालय रामेछापले आइतबारबाट मतदाता शिक्षा स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ ।

आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा  र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो ।

कार्यालयले शिक्षक, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वंयसेविका गरी १ सय ९१ जनालाई मतदाता शिक्षा तालिम दिएर उनीहरुलाई गाउँगाउँमा पठाएको हो । तालिममा सहभागीहरुलाई मतदान गर्ने तरीका, बदर मत घटाउने उपायका बारेमा केन्द्रित रहेर मतदाता शिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।

गाउँगाउँमा पुगेका स्वंयसेवकहरुले प्रत्येक मतदाताहरुको घर–घरमा पुगेर मतदाताहरुलाई मतदान प्रक्रियामा स्वस्तिक छाप कहाँ लगाउनुपर्छ भन्ने बुझाउनुपर्ने र प्रत्येक घरमुलीको हस्ताक्षरसहितको कागजात जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने रामेछापका निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
के छ बाबुरामको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
के छ बाबुरामको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग
कांग्रेसका तीन नेता देश दाैडाहामा
कांग्रेसका तीन नेता देश दाैडाहामा
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?