निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
३० पटक हेरिएको
Shares
निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक हुने

सारांश

  • नेपालमा निशान गाडीको आधिकारी वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक गर्ने जनाएको छ ।
  • कम्पनीले हालै उत्पादन गरेको सुविधासम्पन्न सो गाडी यही फागुन २२ गते सार्वजनिक गर्न लागेको हो ।
  • नयाँ म्यागनाइट गाडी देशभरका सो रुममा उपलब्ध हुने भन्दै कम्पनीले नयाँ फिचरसहतिका गाडीबाट ग्राहकले भरपुर सेवा लिनसक्ने विस्वास लिएको छ ।

नेपालमा निशान गाडीको आधिकारी वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक गर्ने जनाएको छ ।

कम्पनीले हालै उत्पादन गरेको सुविधासम्पन्न सो गाडी यही फागुन २२ गते सार्वजनिक गर्न लागेको हो । नयाँ म्यागनाइट गाडी देशभरका सो रुममा उपलब्ध हुने भन्दै कम्पनीले नयाँ फिचरसहतिका गाडीबाट ग्राहकले भरपुर सेवा लिनसक्ने विस्वास लिएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सुदीपकुमार सारदाले निशानको नयाँ गाडीले नेपाली बजार र ग्राहकप्रतिको प्रतिवद्धतालाई कायम राख्ने दावी गरे । उनले नयाँ सुविधासहितको गाडी खरिदमा ग्राहकले विभिन्न अफर पनि पाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )
अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु
अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौति
प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौति
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर के भनिन् अमेरिकी मन्त्रीले ?
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी
श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी
आइतवार कति थपिए कोरोना संक्रमित ?
आइतवार कति थपिए कोरोना संक्रमित ?

तपाईंले छुटाउनुभयो कि?