संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०७४
|
|
२७७ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव फेल गराउन एमालेसहितको ९ दल फेरि सक्रिय

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ ।
  • सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसँगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसँगै निश्क्रिय रहेको थियो ।
  • तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युताउन लागिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको ९ दलीय गठबन्धन पुनः सक्रिय बन्न लागेको छ । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव ल्याएसँगै सो विरुद्ध गठबन्धन सक्रिय रहेकोमा सरकारले प्रस्ताव फिर्ता लिएसँगै निश्क्रिय रहेको थियो ।
तर अहिले सरकारले फेरि परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएपछि गडबन्धन ब्युताउन लागिएको हो । सरकारले संशोधन प्रस्तावको सैदान्तिक छलफल समेत संसदमा सुरु भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको छ ।
दिउँसो १ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादव चीन प्रस्थान
उपराष्ट्रपति यादव चीन प्रस्थान
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय !
On-line Casino India ️ Ideal Indian Playing Site
रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू
रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार