मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश

सारांश

  • काठमाडौं।
  • मलाइका अरोडा गत हप्ता माल्दिभ्समा छुट्टी मनाउँदै थिइन्।
  • माल्दिभ्सको समुन्द्र किनारमा छुट्टी मनाएका फोटा उनले समाजिक संजालमा शेयर गरेकी छन्।
काठमाडौं। मलाइका अरोडा गत हप्ता माल्दिभ्समा छुट्टी मनाउँदै थिइन्। माल्दिभ्सको समुन्द्र किनारमा छुट्टी मनाएका फोटा उनले समाजिक संजालमा शेयर गरेकी छन्। तिनै फोटोमध्ये एउटामा ४५ वर्षीया मलाइका बिकिनीमाथि बाथरोब लगाएकी थिइन्। उनले यसरी पोज दिएकी थिइन्, उनको बाथरोब हावामा उडिरहेको थियो। 
सामाजिक संजाल प्रयोगकर्तासँगै  फिल्म निर्देशक फराह खानले पनि यो फोटोको मजा लिएकी थिइन्।
फराहले कमेन्टमा गालीको प्रयोग गर्दै लेखेकी थिइन्, ‘… यो फोटो कसले खिचेको हो?’ यसको जवाफमा धेरैले अर्जुन कपुरको नाम लिएका छन्। तर विदा मनाएर फर्किएपछि  अहिले अर्जुन कपुरले माल्दिभ्सका दुई फोटो इन्स्टाग्राममा शेयर गरेका थिए। उक्त फोटो देखेपछि कमेन्ट गरेकी छन्, ‘वाह मलाइ मेरो प्रश्नको उत्तर मिल्यो।’
एक प्रयोगकताले लेखेका छन्, ‘आन्टीको प्रेममा स्वयं अकंल बने।’ अर्को कमेन्टमा लेखिएको छ, ‘सलमान भाइको सहयोगमा यहाँसम्म आइपुग्यो, अहिले सलमानकी भाउजूसँग डेट गरिरहेको छ।’

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?