नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त

सारांश

  • काठमाडौ साउन,२९ ।
  • नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद्को निर्णयले  नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएको छ।
  •  उनलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।

काठमाडौ साउन,२९ । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद्को निर्णयले  नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएको छ। उनलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।

सरकारले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबल बिछ्याउने ठेक्का दिएको १ बर्षसम्म काम नै सुरु गर्न नसकेको बिषयदेखि काठमाडौं र पोखरामा फोरजीको ठेक्का दिने क्रममा टेण्डर नगरी अपारदर्शी रुपमा दिएको कुरा समेत उल्लेख गरिएको छ।

अघिल्लो मन्त्रिपरिषद्को बैठकले उनीसँग स्पष्टिकरण सोधेको थियो। उनको काम सन्तोषजनक नभएको भन्दै हटाउने निर्णय गरेको हो।

२०७३ असोजमा उनी तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।  उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।

उनी पदमुक्त भएसँगै अब सरकारले नयाँ प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने बताइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prabina Ghale

    राष्ट पतीको ठाउमा दमीनी बस्ने दिन आउछ कामीनी हटायको ठाउमा सर्कीनी राखियोस्

    Comment Author

    Bomjan Bomjan

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन्…
काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन्…
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माण !
नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माण !
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !