मन्त्रीहरुको ज्वरो नापेर मात्र सिंहदरबार प्रवेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रीहरुको ज्वरो नापेर मात्र सिंहदरबार प्रवेश

सारांश

  • सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएको छ ।
  • अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किनसमेत दिएको छैन् ।
  • मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएको छ । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किनसमेत दिएको छैन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । आज पनि समितिको बैठक बसेको थियो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो । बैठकमा प्रवेश गर्नुअघि सबै मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुको ज्वरो नापिएको थियो भने उनीहरुलाई स्यानिटाईजरको प्रयोग गराईएको थियो ।

सिंहदरबार प्रवेश गर्ने पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत प्रवेशद्धारमा ज्वरो नापिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?