एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर

सारांश

  • मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् ।
  • २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् ।
  • उनले अहिले एक पछि अर्को सफलता हाँसिल गरिरहेकी छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को सफलता हाँसिल गरिरहेकी छन् ।

साङ्गेतिक क्षेत्रमा चिर परिचित गायिका एन्जिलाले आफ्नो अर्को एल्बम सार्वजनिक गरेकी छन् । ‘एन्जिला’ नामक एल्बम उनले सार्वजनिक गरेकी हुन् । यस एल्बममा ७ वटा गीत समावेश छन् । जसमा सोहन मानन्धर, कल्यान सिंह, राजेश श्रेष्ठ, प्रतिक थापा, बिक्रम थापा, धुर्व थापा, अरुण तिवारी, निर्माण योन्जन, आचार्य प्रभा, प्रमोद शेरचन र उषा शेरचनको शब्द तथा संगीत रहेको छ । गीतहरु क्लब, सेन्टिमेन्टल, फ्युजन, लोकपप, आधुनिक, पप सबै मिक्स रहेका एन्जिलाले बताइन् । साहित्यकार उषा शेरचन, लोकप्रिय गायिका कुन्ति मोक्तान र मिडियाक्रमी सहेन्द्र श्रेष्ठको आथित्यमा एन्जिलाले आफ्नो एल्बम एन्जिला विमोचन गरेकी हुन् ।

एल्बममा समावेश सात गीत मध्ये ‘त्यो पहिलो नजर..’ बोलको गीतको म्युजिक भिडियो पनि एल्बम विमोचनसँगै सार्वजनिक भएको छ । भिडियोमा आँचल शर्मा र पासाङ योन्जन लामाको मुख्य अभिनय छ । पासाङ योन्जन लामाको निर्देशनमा बनेको भिडियोमा सागर लोप्चनको कोरियोग्राफी गरेका छन् भने प्रबिण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतसंगितसँगै समाजसेवामा पनि सक्रिय रहेकी एन्जिलाले २०६१ सालमा एन्जिलाले आफ्नो पहिलो सांगीतिक एल्बम सार्वजनिक गरेकी थिइन् । उनको ‘थाहा पाएँ तिम्रो बानी ..’ बोलको गीत निकै चर्चित हुन पुग्यो । उक्त गीतमा गायक अभिनास घिसिङले फिचरिङ गरेका छन् । एन्जिलाका अन्य गीत पनि चर्चित नै भए । त्यसपछि उनी सांगीतिक क्षेत्रमा आफूलाई झनै निखार्ने उदेश्यमा लागिन् । २०७४ सालमा उनले थकाली भाषाको गीत समावेश गरी थासाङ ल्हुम्बु नामक एल्बम समेत निकालिसकेकी छिन् ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नु होला…

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gagan Chand Thakuri

    hppy birth day

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण
२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)
मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
ताप्लेजुङमा १७ वर्षीया किशोरी बलात्कार
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
आजको राशिफल
आजको राशिफल
प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित
प्रदेश सरकार बनाउन यस्तो छ सातै प्रदेशको अंकगणित
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

तपाईंले छुटाउनुभयो कि?