प्रियंका र आयुष्मानले गरे सुटुक्क इंगेजमेन्ट

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रियंका र आयुष्मानले गरे सुटुक्क इंगेजमेन्ट

सारांश

  • काठमाडौं ।
  • प्रेममा परी चर्चामा रहेका अभिनेत्री प्रियंका कार्की र प्रेमी आयुष्मान देशराज श्रेष्ठबीच शनिबार इंगेजमेन्ट भएको छ ।
  • सञ्चारमाध्यमलाई समेत थाहा नदिइ उनीहरुले दुई परिवारबीच मात्र सुटुक्क इंगेजमेन्ट गरेका हुन् ।

काठमाडौं । प्रेममा परी चर्चामा रहेका अभिनेत्री प्रियंका कार्की र प्रेमी आयुष्मान देशराज श्रेष्ठबीच शनिबार इंगेजमेन्ट भएको छ । सञ्चारमाध्यमलाई समेत थाहा नदिइ उनीहरुले दुई परिवारबीच मात्र सुटुक्क इंगेजमेन्ट गरेका हुन् ।

आयुष्मानकी आमा रबिना देशराजले इन्टाग्राममा फोटो राख्दै आफूले प्रियंकालाई घर भित्राउन आतुर रहेको बताउँदै बधाइ दिएकी छिन् । उनले फोटो पोष्ट गरेपछि इंगेजमेन्टको भएको बाहिर आएको थियो ।

दुबैतर्फका परिवारको उपस्थितिमा आयुष्मान र प्रियंकाले एकअर्कालाई इंजमेन्टको औंठी लगाइदिएका थिए । १६ महिनादेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले बुधबार प्रेम दिवस समेत मनाएका थिए ।

दुवैको परिवारले सामाजिक संजालमार्फत तस्विर पोस्ट गर्दै इंगेजमेन्टका लागि बधाइ दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबन्दी सिर्जनामा थप कडाइ गर्ने स् अर्थमन्त्रालय
दरबन्दी सिर्जनामा थप कडाइ गर्ने स् अर्थमन्त्रालय
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

तपाईंले छुटाउनुभयो कि?