मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…

सारांश

  • काठमाडाै,१०कात्तिक।
  • शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसकका कार्यकर्ताले   कालोझण्डा देखाएका छन् ।
  • कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् ।

काठमाडाै,१०कात्तिक।शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई कांग्रेसकका कार्यकर्ताले   कालोझण्डा देखाएका छन् ।कांग्रेसका कार्यकर्ताले सडकपेटीमा उभिएर पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् ।

बेलौरी महोत्सवमा आयोजकले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई मात्र बोलाएको र पार्टीलाई निम्ता नगरेको भन्दै कांग्रेसका नेता, कार्यकर्ता आक्रोशित बनेका छन् ।आक्रोशित बनेका कार्यकर्ताले महोत्सवमा आउने सबै आगन्तुकमध्ये पत्रकार चढेको गाडीलाई कालोझण्डा देखाएका हुन् । महोत्सवको प्रमुख अतिथिका रुपमा खानेपानी मन्त्री बीना मगरलाई निम्त्याइएको थियो ।उनी कञ्चनपुरकी निर्वाचित सांसद पनि हुन् ।

दलहरुलाई महोत्सवमा निम्ता नगरेको सूचना पाएपछि मन्त्री मगरले आयोजकलाई पुन पत्राचार गर्न सुझाएकी थिइन् ।कांग्रेस कार्यकर्ताले मन्त्री मगर चढेको गाडी भन्दै पत्रकारको गाडीलाई कालोझण्डा देखाएपछि स्थानीय आश्चर्यचकित भएका थिए । यसबारे कांग्रेसले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।पत्रकार महासङ्घका कञ्चनपुर नेता राजेन्द्र अवस्थीलाई पत्रकार महासङ्घको गाडीमा कालोझण्डा देखाएको भन्दै आपत्ति जनाएको छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पत्रकार र मन्त्रीको गाडी पनि नचिन्ने भन्दै व्यङ्गसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनामा दुई हात्ती मृत फेला
पाँच महिनामा दुई हात्ती मृत फेला
वामदेव गौतम ओली सरकारमा नजाने
वामदेव गौतम ओली सरकारमा नजाने
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन