पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
१५७ पटक हेरिएको
Shares
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा

सारांश

  • कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
  • आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ ।
  • सर्बोच्चमा दायर गरिएको रिटमा ज्ञवालीले सरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ ।

सर्बोच्चमा दायर गरिएको रिटमा ज्ञवालीले सरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

रिट निवेदन आइतबार ढिला गरी प्राप्त भएकाले दर्ता तथा दरपीठ के गर्नेबारे सोमबारमात्र निर्णय हुने बताइएको छ ।

सरकारले बुधबार ज्ञवालीलाई हटाएर डाक्टर गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी
पानीमा डुबेर बालकको मृत्यु
पानीमा डुबेर बालकको मृत्यु
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
एउटा फरक चलन जहाँ यौनसम्पर्क गरेर विवाहका लागि केटी छान्निन्छ !
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित