मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? (भिडियोसहित)
सारांश
- काठमाडौ, ३ जेठ ।
- मलमासको समयमा बिशेषगरी पुजा, धार्मिक कार्य गर्न नहुने बताईन्छ ।
- यति मात्र होईन मलमासको बेला श्रीमान श्रीमती पनि संगै बस्न नहुने बताईन्छ ।
काठमाडौ, ३ जेठ । मलमासको समयमा बिशेषगरी पुजा, धार्मिक कार्य गर्न नहुने बताईन्छ ।
यति मात्र होईन मलमासको बेला श्रीमान श्रीमती पनि संगै बस्न नहुने बताईन्छ । कतिपयका श्रीमती माईत जाने वा श्रीमानबाट टाढा बस्ने गर्छन् ।यसको एउटै उदेश्य भनेको शारिरिक सम्पर्क हो ।
श्रीमान श्रीमतीबीच हुने शारिरिक सम्पर्कका कारण बच्चा बस्न सक्छ र मलमासमा बच्चा बस्यो भने त्यो बच्चाको कुण्डली नै नबन्ने युवा ज्यो पुण्यप्रसाद पौडेल बताउँछन् ।
त्यसका कारण मलमासमा श्रीमान श्रीमती संगै हुन नहुने परम्परा अझ पनि कायम छ । ज्यो पौडेलका अनुसार मलमासका अन्य के–के कुराहरु गर्न हुँदैन हेरौं यो भिडियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया