सरकारलाई दिएको समर्थन फिर्ता !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सरकारलाई दिएको समर्थन फिर्ता !

सारांश

  • काठमाडौं,  १३ जेठ।
  •   नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
  • जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकाे छ ।

काठमाडौं,  १३ जेठ।  नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकाे छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे । लगत्तै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय पाए ।

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको सत्तारूढ दलकाे अाराेप छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rudra Ghimire

    Kati neta lai hame haru lae palanun

    Comment Author

    Dil Bahadur Thapa Kaji

    Good

    Comment Author

    Hari Lal Chaudhary

    बामपंथी सरकार लाई समर्थन नगर्ने पाटी र नेता देश भक्ती हुनै सक्दैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा ७७ वर्षीया बृद्धा बलात्कृत, झापामा उपचार हुँदै
इलाममा ७७ वर्षीया बृद्धा बलात्कृत, झापामा उपचार हुँदै
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु
चितवन रत्ननगर नगरपालिकामा मतगणना सुरु
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
नाट्टामा दिपेन्द्र शर्मा र सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने
नाट्टामा दिपेन्द्र शर्मा र सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
पूर्वखोला गापामा ५०० युवालाई स्वरोजगार बनाइने
पूर्वखोला गापामा ५०० युवालाई स्वरोजगार बनाइने
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
Qualities of the Best Electronic Data Place Providers
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?