महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
५४ पटक हेरिएको
Shares
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

सारांश

  • काठमाडौँ ।
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ।
  • शुक्रवार नेपाल प्रज्ञाप्रतिष्ठानले औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो।

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। शुक्रवार नेपाल प्रज्ञाप्रतिष्ठानले औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो। जन्मजयन्तीको अवसर पारेर प्रज्ञाप्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ।

महाकवि देवकोटाको जन्म वि सं १९६६ साल कार्तिक २७ गते भएको थियो। महाकवि देवकोटाको निधन वि।सं। २०१६ साल भदौ २९ गते भएको थियो। महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भए पनि प्रज्ञाप्रतिष्ठानले महाकविको जन्मजयन्तीको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान गराैं : केपी ओली
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान गराैं : केपी ओली
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै बराहताल
महिला भलिबल : नेपाल भारतसँग पराजित
महिला भलिबल : नेपाल भारतसँग पराजित
घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा
घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु
सरकारले अमेरिका जान नदिएपछि मुख्यमन्त्री लालबाबुले यसो गरे…
सरकारले अमेरिका जान नदिएपछि मुख्यमन्त्री लालबाबुले यसो गरे…