महाधिवेशन समयमै हुनुपर्छः कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
महाधिवेशन समयमै हुनुपर्छः कोइराला

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.
  • शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सके मात्र पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे ।

उनले कां्रगेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए । उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?