माओवादी केन्द्रको आकस्मिक बैठक बस्दै !
सारांश
- सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएको छ ।
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको पार्टी हेडक्वाटर बैठकमा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ ।
- महाअभियोग ठीक वा वेठीक भन्नेमा फरक फरक धारणा रहेकाले त्यसमा थप छलफल हुने नेताहरुले बताएका छन् ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको पार्टी हेडक्वाटर बैठकमा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ । महाअभियोग ठीक वा वेठीक भन्नेमा फरक फरक धारणा रहेकाले त्यसमा थप छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार महाअभियोग प्रस्तावसँगै स्थानिय तहको चुनावका विषयमा पनि छलफल हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया