चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ

सारांश

  • काठमाडौँ, २६ भदौ चोरीको मोवाइल ३ थान र १ थान ल्यापटप सहित मकवानपुर हेटांैडा घर भई काठमाडौँ हाँडीगाँउ बस्ने २२ बर्षीय युबराज थापा र संखुवासभा घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ बर्षीय दिलबहादुर कोलाखेतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
  • चन्द्रागिरी नगरपालिका–९ टौखेलमा महानगरीय प्रहरी प्रभाग नैकापको प्रहरीले जाँच गर्दा सोही ठाउँ बस्ने रामचन्द्र गिरीको घरबाट चोरी गरी ल्याएको उक्त मोवाइल र ल्यापटप बरामद भएको थियो ।
  • प्रहरीलेकाठमाडौँ, २६ भदौ चोरीको मोवाइल ३ थान र १ थान ल्यापटप सहित मकवानपुर हेटांैडा घर भई काठमाडौँ हाँडीगाँउ बस्ने २२ बर्षीय युबराज थापा र संखुवासभा घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ बर्षीय दिलबहादुर कोलाखेतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, २६ भदौ
चोरीको मोवाइल ३ थान र १ थान ल्यापटप सहित मकवानपुर हेटांैडा घर भई काठमाडौँ हाँडीगाँउ बस्ने २२ बर्षीय युबराज थापा र संखुवासभा घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २१ बर्षीय दिलबहादुर कोलाखेतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–९ टौखेलमा महानगरीय प्रहरी प्रभाग नैकापको प्रहरीले जाँच गर्दा सोही ठाउँ बस्ने रामचन्द्र गिरीको घरबाट चोरी गरी ल्याएको उक्त मोवाइल र ल्यापटप बरामद भएको थियो ।
प्रहरीलेकाठमाडौँ, २६ भदौ

प्रहरीले उनीहरुलाई जाँच गर्न खोज्दा दुवैजना झोला छाडी भाग्दै प्रहरीमाथि इँटा प्रहार गर्दा प्रहरी जवान बिजय राई घाइते भएकोले उपचारको लागि ओम समाज अस्पताल कलंकी लगिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उनीहरुलाई जाँच गर्न खोज्दा दुवैजना झोला छाडी भाग्दै प्रहरीमाथि इँटा प्रहार गर्दा प्रहरी जवान बिजय राई घाइते भएकोले उपचारको लागि ओम समाज अस्पताल कलंकी लगिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?