माथिल्लाे कर्णाली नछाेडे बल प्रयाेग गर्ने-विप्लव माअाेवादी ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
५० पटक हेरिएको
Shares
माथिल्लाे कर्णाली नछाेडे बल प्रयाेग गर्ने-विप्लव माअाेवादी ।

सारांश

  •  सुर्खेत,४ मंसिर ।
  • नेकपा माअाेवादीले भारतीय कम्पनि जिएमअारलाई माथिल्लाे कर्णाली बाट फिर्ता जान चेतावनि दिएकाे छ ।
  • माअाेवादीका भेरी-कर्णाली व्यूराे इन्चार्ज रणवीरले  नेपालकाे हितविपरित बन्न लागेकाे उक्त अायाेजना छाेडेर जान भारतीय कम्पनि जिएमअारलाई बताए ।

 सुर्खेत,४ मंसिर ।

नेकपा माअाेवादीले भारतीय कम्पनि जिएमअारलाई माथिल्लाे कर्णाली बाट फिर्ता जान चेतावनि दिएकाे छ ।
माअाेवादीका भेरी-कर्णाली व्यूराे इन्चार्ज रणवीरले  नेपालकाे हितविपरित बन्न लागेकाे उक्त अायाेजना छाेडेर जान भारतीय कम्पनि जिएमअारलाई बताए ।
विप्लव माअाेवादीले माथिल्लाे कर्णालीकाे सम्झाैता भएदेखि नै नेपालकाे हित विरुद्धकाे सम्झाैता भन्दै विराेध गर्दै अाएकाे थियाे ।

माअाेवादीले एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न कम्पनीलाई चेतावनी दिएको छ ।
जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर  विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो ।  ‘एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,’ विप्लव माओवादीका भेरी–कर्णाली व्यूराे इन्चार्ज रणवीरले जानकारी दिए ।
अाफ्नाे अाग्रहकाे बेवास्ता गरे बल प्रयाेग गर्न बाध्य हुने माअाेवादीले बताएकाे छ । पुस १ गतेभित्र बन्द नगरे  २ गते अाफ्नाे पार्टीले बल प्रयाेग गर्नेबताएकाे छ ।

(https://fii-institute.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पौडेल पक्षको छुट्टै भेला, सशक्त प्रतिरोध गर्ने तयारी !
पौडेल पक्षको छुट्टै भेला, सशक्त प्रतिरोध गर्ने तयारी !
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
अक्षय कुमार र जोन अब्राहम बिच कडा टक्कर
अक्षय कुमार र जोन अब्राहम बिच कडा टक्कर
कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी
कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
सडक निर्माण तथा स्तरोन्नति
सडक निर्माण तथा स्तरोन्नति
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
आज भाइटीका, ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’
आज भाइटीका, ‘बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प