पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ

सारांश

  • काठमाडौं, २७असार।
  •    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन्।
  • प्राधिकरणको जिल्ला आयोजना कार्यालय नुवाकोटमा कार्यरत सब– इन्जिनियर लोकेन्द्र थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंमा पक्राउ गरेको हो।

काठमाडौं, २७असार।   राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन्।

प्राधिकरणको जिल्ला आयोजना कार्यालय नुवाकोटमा कार्यरत सब– इन्जिनियर लोकेन्द्र थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंमा पक्राउ गरेको हो।
थापाले एक बिद्यालयको भवन निर्माणमा घुस लिएका हुन्। नुवाकोटको महेन्द्र प्राविको भवन निर्माणका लागि प्राधिकरणले ६७ लाख रुपैयाँ बजेट दिएको थियो।

त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो। सो रकम भुक्तानीका लागि उनले १० लाख घुस मागेका हुन्। पछि ५ लाख घुसमा बिल पास गर्न राजी भएका थिए।

इन्जिनियर थापाले दुःख दिएपछि ठेकदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुशीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
भेट र पृथकता (कबिता)
भेट र पृथकता (कबिता)
आफ्नै अगाडि अर्जुन कपुरले दीपिकालाई चुम्बन गर्दा यस्तो थियो रणबीरको प्रतिक्रिया
आफ्नै अगाडि अर्जुन कपुरले दीपिकालाई चुम्बन गर्दा यस्तो थियो रणबीरको प्रतिक्रिया
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन