माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
सारांश
- काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भिमसेनदास प्रधान विजयी हुनुभएको छ ।
- माओवादी केन्द्रका झक्कु सुवेदीलाई उहाँले १ हजार ३ सय मतले हराउनुभएको हो ।
- ६ सय मत गन्न बाँकि रहँदा ४ सय ३३ मतले पछाडि पर्नुभएका माओवादी केन्द्रका सुवेदीले मतान्तर घटाउँन सक्नुभएन र मतले पराजित हुनुभयो ।
काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भिमसेनदास प्रधान विजयी हुनुभएको छ । माओवादी केन्द्रका झक्कु सुवेदीलाई उहाँले १ हजार ३ सय मतले हराउनुभएको हो ।
६ सय मत गन्न बाँकि रहँदा ४ सय ३३ मतले पछाडि पर्नुभएका माओवादी केन्द्रका सुवेदीले मतान्तर घटाउँन सक्नुभएन र मतले पराजित हुनुभयो ।
कांग्रेसका प्रधानको १६ हजार ७ सय ८५ मत रहेको छ भने माओवादीका झक्कुको १५ हजार ४ सय ८५ मत रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया