फरार प्रतिवादी पक्राउ
सारांश
- मोरङ, ९ असोज मोरङ जिल्ला अदालतको २०७३ साउन ३१ गतेको फैसलाले लागूऔषध तथा गाँजा मुद्दामा १० महिना ५ दिन कैद र ५ हजार जरिवाना तोकी फरार भएका प्रतिवादी मोरङ जहदा–२ बस्ने ३५ वर्षीय धनपत यादवलाई आफ्नै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ, ९ असोज
मोरङ जिल्ला अदालतको २०७३ साउन ३१ गतेको फैसलाले लागूऔषध तथा गाँजा मुद्दामा १० महिना ५ दिन कैद र ५ हजार जरिवाना तोकी फरार भएका प्रतिवादी मोरङ जहदा–२ बस्ने ३५ वर्षीय धनपत यादवलाई आफ्नै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया