मैयाँ लोहरको लागि सहयोगको अपिल !
सारांश
- काठमाडौं ।
- अर्जुनधारा–५ कि मैयाँ लोहार यतिबेला निकै पिडै पिडामा छिन् ।
- मजदुरी गरेर गुजारा चलाउँदै आएका उनका पति तिलक लोहार (गोपाल) को बिरिङले ज्यान लियो ।
काठमाडौं । अर्जुनधारा–५ कि मैयाँ लोहार यतिबेला निकै पिडै पिडामा छिन् । मजदुरी गरेर गुजारा चलाउँदै आएका उनका पति तिलक लोहार (गोपाल) को बिरिङले ज्यान लियो ।
केही महिनाअघि विदेश गएका उनका छोराको जाँदा लागेको ऋण तिरेकै छैन् । सम्पतीको नाममा एउटा झुपटी छ, त्यो पनि संस्थाको जग्गामा ।
सुस्त मनस्थितिकी मैयाँको घरमा न त खाने चामल नै छ, न त जमिन नै । ठूलो मन हुनेले सहयोगको हात अघि बढाउन सबैमा अनुरोध छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया