प्रेस स्वतन्त्रता दिवसमा उदयपुरमा ‘प्रभातफेरी’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रता दिवसमा उदयपुरमा ‘प्रभातफेरी’

सारांश

  • अस्बिन खड्का,उदयपुर २० बैशाख ।
  • विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा उदयपुरमा प्रभात फेरी कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।
  • विहिवार  ‘सत्ता र शक्तिको दुरुपयोग विरुद्ध हाम्रो निगरानी ‘भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासङ्घ उदयपुरले  प्रभात फेरि कार्यक्रम गरेकाे हाे ।

अस्बिन खड्का,उदयपुर २० बैशाख ।विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा उदयपुरमा प्रभात फेरी कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।

विहिवार  ‘सत्ता र शक्तिको दुरुपयोग विरुद्ध हाम्रो निगरानी ‘भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासङ्घ उदयपुरले  प्रभात फेरि कार्यक्रम गरेकाे हाे ।

उदयपुरमा रहेका पत्रकारहरु भेला भई निकालिएकाे र्यालि गाईघाट बजार परिक्रमा गरी प्रभात फेरि कार्यक्रम गरि  कोणसभामा परिणत भएकाे थियाे ।  अाजकै दसन उदयपुर किरात राई पत्रकार संघको चौथो जिल्ला अधिवेशनको क्रममा पनि सबैको उपस्थित रहेको थियो । 

कार्यक्रममा वाेल्ने वक्ताहरूले  पत्रकार को कुरालाई सबैले सम्मान गर्नु पर्ने र राज्यले पनि पत्रकार को हकहितको लागी कार्यक्रम ल्याइनु पर्ने कुरा बताएका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє☁ тнє? ℓιfє? уσυ? ℓινє,? αи∂☕ ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये   वडा नम्बर  १३ मा कांग्रेस  बाँकी सबै एमाले विजयी .
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये वडा नम्बर १३ मा कांग्रेस बाँकी सबै एमाले विजयी .
डोटीमा मदिरा पिएपछि कोरोना निको हुन्छ भन्ने हल्ला चलेपछि….
डोटीमा मदिरा पिएपछि कोरोना निको हुन्छ भन्ने हल्ला चलेपछि….
नेपालमा बंगालबाट पानी आउँथ्यो, सोमबार आँसु ल्यायो
नेपालमा बंगालबाट पानी आउँथ्यो, सोमबार आँसु ल्यायो
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?
सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सरकारले गरे फेरि लकडाउन गर्ने तयारी
धनगढी एक साताका लागि ‘लकडाउन’

तपाईंले छुटाउनुभयो कि?