प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

सारांश

  • काठमाडाैं।
  • लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ।
  • अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडाैं।लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको राससलाई जानकारी दिए। आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ।

बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन्। मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको हो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि काँग्रेस बैठक बस्दै, हुँदैछ के ?
आज पनि काँग्रेस बैठक बस्दै, हुँदैछ के ?
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
वल्र्ड कप’ फिबर:  फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
वल्र्ड कप’ फिबर: फ्री किक चिकनमा नेमार, म्याजिक पिज्जामा मेस्सी तर रोनाल्डोको नाममा के ?
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो
पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल
ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल

तपाईंले छुटाउनुभयो कि?