मोरङ र काभ्रेमा आगलागीबाट क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मोरङ र काभ्रेमा आगलागीबाट क्षति

सारांश

  • काठमाडौँ, १२ कात्तिक  मोरङ ः सुन्दरहरैचा नगरपालिका–९ बिराटचोक बस्ने देबकुमारी भट्टराईको घरको भान्सा कोठामा आइतबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
  •  काभ्रे ः बनेपा नगरपालिका–१२ कार्कीगाँउ बस्ने ललित बहादुर रावतको ढुङगा माटोले बनेको जस्ताको छानो भएको दुई तल्ले कच्चि घरमा गएराति करेन्ट सर्ट भई आगलागी हुदाँ करीव  ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
  •     यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ, १२ कात्तिक
 मोरङ ः सुन्दरहरैचा नगरपालिका–९ बिराटचोक बस्ने देबकुमारी भट्टराईको घरको भान्सा कोठामा आइतबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुदाँ करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

 काभ्रे ः बनेपा नगरपालिका–१२ कार्कीगाँउ बस्ने ललित बहादुर रावतको ढुङगा माटोले बनेको जस्ताको छानो भएको दुई तल्ले कच्चि घरमा गएराति करेन्ट सर्ट भई आगलागी हुदाँ करीव  ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।     यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?