तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि

सारांश

  • काठमाडौं ।
  • तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् ।
  • कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै कम्युनिष्ट गठबन्धनका श्रेष्ठले अग्रता लिएका हुन् ।

काठमाडौं । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछि पार्दै कम्युनिष्ट गठबन्धनका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलभन्दा एक हजार १९१ मतले पछि पार्दै कम्युनिष्ट गठबन्धनका श्रेष्ठले अग्रता लिएका हुन् । तनहुँ–१ मा अहिलेसम्म प्रतिनिधिसभा सदस्यतर्फ गणना भएका १० हजार ८६२ मत मध्ये श्रेष्ठले पाँच हजार ६०६ मत प्राप्त गरेका छन् ।  उनलाई कांग्रेस वरिष्ठ नेता पौडेल चार हजार ३१५ मतका साथ पछ्याइ रहेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Birendra Rasaili

    नेपाली कांग्रेसले चुनाव हारेको मा बधाई छ

    Comment Author

    Malla Aviral Surkheti

    Hi hi hi hi

    Comment Author

    Susma Pangbohang

    Jite ni hareni kehi farak paren ramchandra paudel le…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?