मोरङ-६ बाट शेखर कोइराला विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मोरङ-६ बाट शेखर कोइराला विजयी

सारांश

  • मोरङ।
  • नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
  • उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन्।

मोरङ। नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन्। कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन्।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?