कोरोना संक्रमित थप ७ जनाको मृत्यु, कुल मृतक संख्या ३९० पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २ असोज ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट निधन भएको हो ।

काठमाडौं, २ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट निधन भएको हो ।

आज काठमाडौं उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् ।

देशमा अहिलेसम्म मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत रहेको छ ।

(https://www.stocktargetadvisor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?