यसरी सेक्न गर्न महिलालाई निकै मन पर्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यसरी सेक्न गर्न महिलालाई निकै मन पर्छ

सारांश

  • सेक्सको बारेमा मानिस सधैँ जिज्ञासु रहन्छ ।
  • कसलाई कस्तो सेक्स मन पर्छ भन्न नसकिए पनि यति चाँहि निश्चित हो मानिसको सेक्स प्रतिको रुची फरकफरक हुन्छ ।
  • हालैका दिनमा एउटा अनलाइन डेटिङ साइटले यस मानिसको सेक्स रुचीको बारेमा सर्भेक्षण गरेको छ ।

सेक्सको बारेमा मानिस सधैँ जिज्ञासु रहन्छ । कसलाई कस्तो सेक्स मन पर्छ भन्न नसकिए पनि यति चाँहि निश्चित हो मानिसको सेक्स प्रतिको रुची फरकफरक हुन्छ ।

हालैका दिनमा एउटा अनलाइन डेटिङ साइटले यस मानिसको सेक्स रुचीको बारेमा सर्भेक्षण गरेको छ । सर्वेक्षणका प्रश्नहरु महिला लक्षित थियो । जसमा महिलाहरुलाई सेक्सको बेला के गरेको मन पर्छ ? कस्तो किशिमको पोजिसन मन पर्छ ? र के कुराले उनीहरुलाई मुड अन गरिदिन्छ ? लगायतका प्रश्न सोधिएको थियो । उक्त सर्वेक्षणले दिएका केही परिणामहरु यस्ता छन् ।

करिव चार लाख मानिसले भाग लिएको सो सर्वेक्षणमा ६२ प्रतिशत महिलाले सेक्सका बेला आफुलाई आफ्नो पुरुष पार्टनर अश्लिल तथा वाइल्ड भएको मन पर्ने बताउनुका साथै पार्टनरको शरिरका रौं सुमसुमाउन मन पर्ने पनि बताए ।

६० प्रतिशत महिलाले यौन सम्पर्कका बेला पार्टनरलाई आफ्नो अधिनमा राख्दा निकै मज्जा आउने बताए ।

शरिरका रौं तान्नु, नियन्त्रणमा लिनु, फोहोर बोल्नु तथा शरिरमा टोक्ने जस्ता व्यवहार गरेर गरिने सेक्सलाई महिलाहरुले सबैभन्दा रुचाएको त्यो सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?