जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !

सारांश

  • काठमाडौं, १६ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई आफ्नै शैक्षिक प्रमाणपत्र घाँडो भएको छ ।
  • उनको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ ।

काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई आफ्नै शैक्षिक प्रमाणपत्र घाँडो भएको छ । उनको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ ।

समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । “२०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात त्यसबेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो”, समिति स्रोतले भन्यो ।

त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख भएको आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet c
निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सैन्य बन्दरगाहबाट क्रुज मिसाइल प्रहार
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित

तपाईंले छुटाउनुभयो कि?