प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै

सारांश

  • काठमाडौं, २ असोज ।
  • आज अपरान्ह बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित् भएको छ।
  • प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समय दिन नभ्याउने भएपछि बैठक स्थगित् भएको वरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

काठमाडौं, २ असोज । आज अपरान्ह बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित् भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समय दिन नभ्याउने भएपछि बैठक स्थगित् भएको वरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओली संविधान दिवसको कार्यक्रमको तयारीमा जुट्नुपर्ने भएकोले आजको बैठक स्थगित् भएको हो । सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा आज बस्ने भनिएको थियो । अर्को बैठक यही असोज ४ गते बस्ने जनाईएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदैछन् । यो वर्षको संविधानदिवस कार्यक्रम दाहालले चितवनमा नै मनाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ought to Internet Dating Need to be Allowed in the Market?
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
प्यूठानमा ट्याक्टर दुर्घटनामा एकको निधन
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
सभामुखद्वारा दक्षिण कोरिया जाने तेक्वान्दो खेलाडीहरुलाई विदाइ
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
सरकारले गर्यो सचिवहरुको सरुवा, नाम र ठाउँसहित
सरकारले गर्यो सचिवहरुको सरुवा, नाम र ठाउँसहित