यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम

सारांश

  • बिर्तामोड, १५ असार।
  • दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत झापाका सबै तहमा मत गणना जारी छ ।
  • प्रारम्भिक अवस्थामा जिल्लाको अधिकांश स्थानमा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

बिर्तामोड, १५ असार। दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत झापाका सबै तहमा मत गणना जारी छ । प्रारम्भिक अवस्थामा जिल्लाको अधिकांश स्थानमा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । काँग्रेसलाई भने झापामा निकै नोक्सानी हुने संकेत देखिएको छ ।

एमालेले जिल्लाको नगरपालिकातर्फ दमक, गौरादह, शिवसताक्षी, कन्काई, भद्रपुर र बिर्तामोडमा तथा गाउँपालिकातर्फ कमलमा अग्रता बनाएको छ । यस्तै कांग्रेसले कचनकवल, बाह्रदशी र झापा गाउँपालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले गौरीगञ्ज गाउँपालिकामा अग्रता लिएको छ । हल्दिबारीमा राप्रपा अगाडि छ ।

बिर्तामोड नगरपालिका

एमालेका ध्रुव शिवाकोटी मेयर ३२१ उपमेयर पबित्रा महतारा ३७४
कांग्रेसका जलकुमार गुरुङ मेयर २४१ उपमेयर पार्बता गिरी २६८
माओवादी केन्द्रका सीपी कडरियामेयर ८३ उपमेयर लक्ष्मी न्यौपाने ८०
राप्रपाका भक्ति सिटौला मेयर १४८ उपमेयर लीला अनमोल ५९

कचनकवल गाउँपालिका

कांग्रेसका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी ३९४ उपाध्यक्ष गीता खरेल ३२७
राप्रपाका अध्यक्ष अञ्जार आलम ३४७ उपाध्यक्ष निम्सरी राजबंशी ३९९
एमालेका अध्यक्ष् शेरबहादुर खत्री १४२ उपाध्यक्ष धनमाया दाहाल ११३
माओबादीका अध्यक्षशेरबहादुर खत्री १६४ उपाध्यक्ष इश्बरीमाया गाइने १२१

भद्रपुर नगरपालिका

एमालेका जीवनकुमार श्रेष्ठ ३८४ उपमेयर ४३९
कांग्रेसका गणेश पोखरेल २७६ उपमेयर २४३
माओवादीका शिवकुमार राजभण्डारी २५१ उपमेयर २१३
राप्रपाका नवराज पनेरु ‘राजु’ १३४ उपमेयर १४०

बाह्रदशी गाउँपालिका

कांग्रेसका खड्गप्रसाद राजवंशी ३१४
एमालेका लक्ष्मण पाठक २४७
माओवादी केन्द्रका देवीप्रसाद ओझा २००
राप्रपाका भीम कार्की २८

दमक नगरपालिका

नेकपा एमालेका रोमनाथ ओली १७९
माओवादी केन्द्रका रेवतराज पुरी ‘गगन’ १४३
राप्रपाका राम थापा १३८
कांग्रेसका ढुण्डीराज भण्डारी ८९

गौरिगन्ज गाउपालिका

माओबादी अध्यक्षमा ४११ उपाध्यक्ष ३०३
नेपाली काँग्रेस अध्यक्षमा २५४ उपाध्यक्ष २७८
नेकपा एमाले अध्यक्षमा २५५ उपाध्यक्ष २७६
राप्रपा अध्यक्षमा ८० उपाध्यक्ष ८१

हल्दिबारी गाउँपालिका

राप्रपाका रविन्द्र लिङ्देन ४९९
एमालेकी मञ्जु सिटौला ४७२
कांग्रेसका दिलीपकुमार मावो ३०४

कनकाई नगरपालिका

एमालेको मेयर ४१२ उपमेयर ३५१
कांग्रेसका मेयर २१९ उपमेयर ३४७

गौरादह नगरपालिका

एमालेको मेयर ५९० उपमेयर ५१९
काँग्रेसको मेयर २६६ उपमेयर २१५
माओबादी मेयर ११३ उपमेयर १२७
राप्रपा मेयर २८ उपमेयर ३१

कमल गाउपालिका (८०२ गन्दा)

एमाले अध्यक्ष ३८६,उपाध्यक्ष ३९१
काङ्ग्रेस अध्यक्ष २१३ उपाध्यक्ष २०५
माओबादी अध्यक्ष १२८ उपाध्यक्ष १३५
राप्रपा अध्यक्ष १७ उपाध्यक्ष १९

मेचीनगर नगरपालिका

काङ्ग्रेस मेयर ४०,उप मेयर ३७
एमाले मेयर ३८,उप मेयर ३८
माओबादी मेयर १०,उपमेयर १३
राप्रपा मेयर ५,उप मेयर ७

अर्जुनधारा नगरपालिका

एमालेको मेयर ३०२ , उपमेयर २८४
काँग्रेसको मेयर १४९ , उपमेयर १७४
माओबादीको मेयर ३०, उपमेयर २६
वार्ड अध्यक्ष १ कांग्रेस १८३ , एमाले २६८

बुद्धशान्ति गाउँपालिका

एमालेका चिन्तन पाठक ७७
माओवादी केन्द्रका खड्ग तिम्सिना पवन ६५
कांग्रेसका रमेश भुजेल ५०

शिब सताक्षी नगरपालिका

एमाले मेयर १३८
काङ्ग्रेस मेयर १००,उप मेयर १०६
माओबादी मेयर २०,उपमेयर १७
राप्रपा मेयर ६,उप मेयर ७

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?