रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
रौतहट चन्दनपुरको मुसहर बस्तीमा नेपाल विद्यार्थी संघको राहत ;

सारांश

  • जबजब देशलाई युवाको आवस्यक्ता पर्छ तब युवाले हातमा हात मिलाएर देश जोगाउनु पर्छ भन्दै   ,नेविसंघ काभ्रे द्वारा संकलित झुल,त्रिपाल, चामल र चाउचाउ लगाएतको राहत सामाग्री    नेबिसंघ जिल्ला सभापति निर्पेश बादेको ,संयोजकत्वमा केन्द्रिय् उपाध्यक्ष राम प्र.
  • अधिकारीको प्रमुख अतिथ्यतामा ,सहमहामन्त्री माधव ढकाल केन्द्रिय् सदसे रत्नहरी ढुङेल ,के.
  • स नवराज देवकोटा पुर्व के.

जबजब देशलाई युवाको आवस्यक्ता पर्छ तब युवाले हातमा हात मिलाएर देश जोगाउनु पर्छ भन्दै   ,नेविसंघ काभ्रे द्वारा संकलित झुल,त्रिपाल, चामल र चाउचाउ लगाएतको राहत सामाग्री    नेबिसंघ जिल्ला सभापति निर्पेश बादेको ,संयोजकत्वमा केन्द्रिय् उपाध्यक्ष राम प्र.अधिकारीको प्रमुख अतिथ्यतामा ,सहमहामन्त्री माधव ढकाल केन्द्रिय् सदसे रत्नहरी ढुङेल ,के.स नवराज देवकोटा पुर्व के.स सुर्य ब. थापा, अन्जनराज खतिवडा ,कोषाध्यक्ष रविन गौतम सह सचिव सुर्य ढकाल ,प्रेम तामाङ्ग क्षेत्रन १ सभापति गनेश अधिकारी २ विधासागर लामा र  ४ तिर्थलाल श्रेट बिधार्थी नेता राजु हुमागाई राम कृष्ण श्रेट  ,    सुरज तिमलसिना काभ्रे बहुमुखी कलेजका स्वयू सभापती योगेश्वर कायट    काठ्मान्डौ विश्वविधालय सभापती उजल प्रधान लगायतलगाएतको स्थानीय नेता तथा विद्यार्थी मित्रहरुको उपस्थितमा १५० रौतहट   .चन्दनपुर घरपरिवारलाई वितरण गरेकन छन्

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Singh King

    धेरै राम्रो काम नेपाल बिधार्थी संघ ।
    जय युवा जय बिधार्थी जय नेपाल

    Comment Author

    Puspa KC

    good
    जय नेपाल !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?