यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति

सारांश

  • एजेन्सी ।
  • आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन ।
  • अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।

एजेन्सी । आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन । अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।

उसो त कर्पोरेट घरानाका केटाकेटीहरु खानदानी विजनेश ज्वाइन गर्न मन पराउँछन् । तर, अनन्याले यस्तो गरिनन् र उनले १ मार्च २०१३ मा आफ्नै स्वतन्त्र माइक्रोफाइनान्स लन्च गरिन् । अर्बपति बिजनेश टाइकुनकी यी सुन्दरी छोरीले फेशन संसारमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले भोग, हेलोजस्तो म्याग्जिनका लागि फोटो सुट गरेकी छिन् ।

आफ्नो शरीरमा ५ वटा टाटू बनाइसकेकी अनन्या म्युजिकमा पनि रुची राख्छिन् । हालै उनको पहिलो इन्टरनेशनल एल्बम ‘लिभिङ द लाइभ’ लन्च भएको थियो । २२ वर्षीया अनन्याको यो म्युजिक एल्बम जिम बेन्जले उत्पादन गरेको हो ।

अक्सफोर्ड युनिभर्सिटीमा पढाइ गरिरहेका बेला उनले लाइभ शोमा गितार बजाएर गीत गाउन सुरु गरेकी थिइन । १ वर्ष नबित्दै उनले ७० भन्दा बढी लाइभ शोमा प्रस्तुती दिइन । उसो त उनको इन्ट्राग्राममा हेर्ने हो भने ट्यालेन्ट र सुन्दरताको लागि बलिउडकी कुनै स्टारभन्दा कम देखिदैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
आजको राशिफल : मिति २०७४ साल भदौ २२ गते (बिहीबार)
आजको राशिफल : मिति २०७४ साल भदौ २२ गते (बिहीबार)
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा, के यो पूरा होला ?
यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा, के यो पूरा होला ?
पुल बनेपनि दुवैतर्फको सडक नबन्दा समस्या
पुल बनेपनि दुवैतर्फको सडक नबन्दा समस्या
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा

तपाईंले छुटाउनुभयो कि?