यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 

सारांश

  • मिति २०७५ जेष्ठ ३१ गते वसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठककाले ६ वटा निर्णय गरेकाे छ ।
  • * जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका केन्द्र परिवर्तन गरि लुहादह कायम गर्नेवारे आएको प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय गरियो ।
  • * कर्णाली प्रदेश वातावरण संरक्षण सम्वन्धी विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरियो ।

मिति २०७५ जेष्ठ ३१ गते वसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठककाले ६ वटा निर्णय गरेकाे छ ।

* जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका केन्द्र परिवर्तन गरि लुहादह कायम गर्नेवारे आएको प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय गरियो ।

* कर्णाली प्रदेश वातावरण संरक्षण सम्वन्धी विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरियो ।

* कर्णाली प्रदेश प्रहरी सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जूमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरियो ।

*कर्णाली प्रदेश आर्थिक विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरियो ।

* कर्णाली प्रदेश ऋण उठाउने सम्वन्धि विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरियो ।

* कर्णाली प्रदेश विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गरियो ।

(https://www.smallhandsbigart.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?