लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
४० पटक हेरिएको
Shares
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स

सारांश

  • काठमाडौं, १० जेठ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पूरानो साइकललाई पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
  •  मन्त्री पण्डितले थोत्रो साइकल सम्पत्ति देखाएपनि उनीसँग ५५ लाख नगद बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
  • मन्त्री पण्डितले आफूसँग भएको बैंक पत्नीको नाममा रहेको पेश गरेका हुन् ।

काठमाडौं, १० जेठ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पूरानो साइकललाई पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री पण्डितले थोत्रो साइकल सम्पत्ति देखाएपनि उनीसँग ५५ लाख नगद बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

मन्त्री पण्डितले आफूसँग भएको बैंक पत्नीको नाममा रहेको पेश गरेका हुन् ।
उनले पेश गरेको सम्पत्ति विवरणमा पण्डितको एभरेष्ट बैंकमा २५ लाख र पत्नी विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।
पत्नीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा रहेको उल्लेख गरेका छन् । विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सर्लाहीको बसबरियामा चार बिघा पैतृक सम्पत्ति सगोलको जग्गा छ । 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kedar Dotel

    बिचरा गरिब मन्त्री , श्रीमति को खातामा चाहिँ 55 लाख , आफ्नो नाममा चाहिँ थोत्रो साइकल !! राजनीति कर्नी हे तो इनसे सिखो !! खोटो सिक्का !!

    Comment Author

    Rai Man

    Nabheara cycle chdheka holan bhaneko ta kuro teyso po rahechha.laal salaam chha.#

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आए
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाइ मत
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाइ मत
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस केन्द्रीय समितिको बैठकमा  ‘नोट अफ डिसेन्ट’ !
कांग्रेस केन्द्रीय समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ !
Qualified Workers – Skill Constructions