बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला

सारांश

  • सुरुङ्गा, झापा, १८ मंसिर : दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।
  •   आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ ।
  • राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् ।

सुरुङ्गा, झापा, १८ मंसिर : दोस्रोचरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा ब्यस्त छन् । मौन अवधि शुरु हुनै लाग्दा झापा क्षेत्र नं ३ को चर्चा अझ बढी चुलिएको छ ।

क्षेत्र नं ३ मा काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ । उहाँहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुट्नुभएको छ ।

झापामा करिब रु तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको काँग्रेसका पूर्व महामन्त्री एवं यस क्षेत्रका उम्मेदवार सिटौला बताउनुहुन्छ ।

राप्रपाका महामन्त्री लिङ्देन आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– “गठबन्धनका कारण म सहजै जित्छु ।”

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै काँग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित हुनुभएको थियो । यसपटक सिटौलालाई पराजित गर्दै लिङ्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक
पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक
पल शाहलाई फेरि तनहुँ लगियो
पल शाहलाई फेरि तनहुँ लगियो
झलनाथ खनाललाई कोरोना संक्रमण
झलनाथ खनाललाई कोरोना संक्रमण
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने
भारतले लगायो गहुँ निर्यातमा प्रतिवन्ध, नेपालसहित दक्षिण एशियाली मुलुकहरु प्रभावित हुने

तपाईंले छुटाउनुभयो कि?