बाबुराम र नारायणकाजीबीच टक्कर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बाबुराम र नारायणकाजीबीच टक्कर

सारांश

  • गोरखा ।
  • गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा कायमै रहेको छ ।
  • तर पछिल्लो गणनामा बाबुराम अगाडि परेका छन् ।

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा कायमै रहेको छ ।

तर पछिल्लो गणनामा बाबुराम अगाडि परेका छन् । लोकतान्त्रिक गठबन्धनको समर्थन रहेका बाबुरामले ७ हजार ६ सय २२ मत गन्दा ३ हजार ६ सय ७३ मत पाएका छन् ।

नारायणकाजीले भने ३ हजार ४ सय ६६ मत पाएका छन् ।

यो क्षेत्रमा पटक पटक अगाडि र पछाडि हुने क्रम चलिरहँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?