राजधानीमै घर भएका १३ सांसदले लिए घरभाडा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
राजधानीमै घर भएका १३ सांसदले लिए घरभाडा

सारांश

  • काठमाडौं, १६ पुस ।
  • प्रदेश ५ का सांसदले बुटवलमै घर भएर पनि घरभाडा लिने गरेका छन् ।
  • बुटवलमा घर भएका १३ सांसदले प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका हुन् ।

काठमाडौं, १६ पुस । प्रदेश ५ का सांसदले बुटवलमै घर भएर पनि घरभाडा लिने गरेका छन् । बुटवलमा घर भएका १३ सांसदले प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका हुन् ।

प्रदेश ५ मा रुपन्देहीमा घर भएका १७ सांसद छन् । सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद भने डेरामा बसेका छन् । कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पासम्मका ३० सांसद घरबाटै आउजाउ गर्ने गरेका छन् ।

सबै सांसदले मासिक १५ हजार घरभाडा बुझ्दै आएका छन् । मुख्यमन्त्री र मन्त्रीबाहेकका ८१ सांसदले संसद्बाट सुविधा लिने गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे
प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा
प्रदेश नं १ मा ११ लाख ५५ हजार मानिस रोजगारमा
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मूल्यमा बिक्री
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ
पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जन्मकैद
पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जन्मकैद
कोरोनाका कारण लण्डनमा थप एक भूपू सैनिकको निधन
कोरोनाका कारण लण्डनमा थप एक भूपू सैनिकको निधन

तपाईंले छुटाउनुभयो कि?