राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा

सारांश

  • काठमाडौं, २४ जेठ ।
  • राजपा नेपालले संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने निर्णय गरेको छ ।
  • त्यस्तै पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ ।

काठमाडौं, २४ जेठ । राजपा नेपालले संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ । पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वा्चित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकारहरू संगकाे संक्षिप्त कुराकानिमा बैठकले सांसद चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्नुपर्ने माँग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु

तपाईंले छुटाउनुभयो कि?