राजविराज १५ मा उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
राजविराज १५ मा उम्मेदवारी दर्ता

सारांश

  • राजविराज, ३ असोज ः राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
  • यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट आज मण्डलले मनोनयन दर्ता गराएको हो ।
  • सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राजविराज, ३ असोज ः राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट आज मण्डलले मनोनयन दर्ता गराएको हो । सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?