रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
२९ पटक हेरिएको
Shares
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन

सारांश

  • काठमाडौं, १२ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमार झाँक्रीले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने बताएकी छिन् ।
  • उनले पार्टीका सदस्यहरुको अपेक्षा एकता र रुपान्तरण रहेको बताइन् ।

काठमाडौं, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमार झाँक्रीले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने बताएकी छिन् । उनले पार्टीका सदस्यहरुको अपेक्षा एकता र रुपान्तरण रहेको बताइन् ।

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा आज सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी नटुट्ने नाममा यथास्थितिमा पनि रहन नसकिने बताइन् । उनले नेतृत्वलाई पार्टी एकताबद्ध बनाएर रुपान्तरणको आग्रह गरिन् ।

झाँक्रीले लेखेकी छिन्ः भोली सचिवालय बैठक अपेक्षा र प्रतिक्षा फरक फरक होलान।आज हाम्रा पार्टी सदस्यहरूको अपेक्षा भने,पार्टी एकता र रूपान्तरण हो।यथास्थितिमा पार्टी अगाडी बढ्न सक्दैन तर पार्टी एकता टुट्ने कुरा पनि कदापी गर्न सकिदैन।पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन।नेतृत्वगणलाई हार्दिक अपिल गर्दछु।

(etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?