राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
४५ पटक हेरिएको
Shares
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कांग्रेसबाट माधव आचार्यले उम्मेदवारी दिने

सारांश

  • काठमाडौं ।
  • लुम्बिनीबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।
  • आचार्यको नाम कांग्रेसले बुधबार बिहान नाम टुङ्गो लगाएको हो ।

काठमाडौं । लुम्बिनीबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।आचार्यको नाम कांग्रेसले बुधबार बिहान नाम टुङ्गो लगाएको हो ।

उहाँले आज प्रदेश निर्वाचन कार्यालय दाङमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने दिन तोकेको छ । सत्ता  गठबन्धनको तर्फबाट एमालेका कुमार दशौदीले उम्मेदवारी दिनुहुने भएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत  अग्रसर !
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत अग्रसर !
प्रभु बैंक र हिमाल हस्पिटल बीच विशेष छुट सम्झौता
प्रभु बैंक र हिमाल हस्पिटल बीच विशेष छुट सम्झौता
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु