राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा

सारांश

  • एजेन्सी।
  • नेपालको उत्तरी छिमेकी मुलुक चीनमा विवाह गर्नको लागि होस् वा प्रेम गर्नको लागि युवती पाउँन गाह्रो छ।
  • भियतनाम म्यानमार लगायतका देशहरुबाट युवती ल्याएर चिनियाँ युवाहरुले विवाह गर्ने गरेका छन्।
एजेन्सी। नेपालको उत्तरी छिमेकी मुलुक चीनमा विवाह गर्नको लागि होस् वा प्रेम गर्नको लागि युवती पाउँन गाह्रो छ। भियतनाम म्यानमार लगायतका देशहरुबाट युवती ल्याएर चिनियाँ युवाहरुले विवाह गर्ने गरेका छन्।
लामो समयसम्म एक सन्तान नीति लिएको चीनमा नयाँ जन्मने बच्चाहरुमा महिला भन्दा पुरुष धेरै हुन थालेपछि अहिले युवत्ती संकटको अवस्थाबाट चीन गुज्रिरहेको छ।
यस्तै अभावका बिचमा चीनको हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ। यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन्।
यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ। तपाइले आफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ ।
यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, लञ्च वा डिनर गर्न सक्नुहुन्छ । यसको लागि तपाईका लागि एक शर्त राखिएको छ, जसअनुसार तपाईले ति युवत्तीसँग संगै भएको बेलामा उनलाई छुन भने पाइदैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
गुल्मी क्षेत्र नं २ ख बाट वाम गठवन्धनका पन्थी विजयी
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष
अदालतले जन्मकैद सुनाएका काङ्ग्रेस नेता गाउँपालिका अध्यक्ष
यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका
यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ परेका यि नायिका