लगानी सम्मेलन : नेपालमा लगानी गर्ने विदेशीको इच्छा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
लगानी सम्मेलन : नेपालमा लगानी गर्ने विदेशीको इच्छा

सारांश

  • काठमाडौं ।
  • ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित गरिएको लगानी सम्मेलनमा १७ वटा परियोजनामा सम्झौता गर्न विदेशी इच्छुक देखिएका छन् ।
  • शनिबार बेलुकी सकिएको सम्मेलनमा १५ परियोजना कार्यान्वयनको चरणमा रहेका छन्।

काठमाडौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित गरिएको लगानी सम्मेलनमा १७ वटा परियोजनामा सम्झौता गर्न विदेशी इच्छुक देखिएका छन् । शनिबार बेलुकी सकिएको सम्मेलनमा १५ परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। सम्मेलनमा केही परियोजना सम्झौता भएका छन् ।

पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आयोजना गरिएको सम्मेलनमा यातायात क्षेत्रतर्फका ७, ऊर्जाका ४ वटा, कृषि पूर्वाधारमा ३ वटा, शिक्षा तथा स्वास्थ्य २ र लजिस्टिकमा १ परियोजनामा लगानी प्रस्ताव भएको छ ।

सम्मेलनमा सरकारी क्षेत्रबाट ५० वटा, निजी क्षेत्रबाट १७ वटा परियोजनामा शोकेस बनाएको थियो । परियोजनामा लगानीको लागि प्रस्ताव आएको लागनी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्मेलनमा सीजी ग्रुपले चार वटा परियोजनामा सम्झौता गरेको छ।

२६० मेगावाटको अपर त्रिशुली, १६४ वाटको कालिगण्डकी, ९ सय मेगावाटको अरुण तेस्रो, अपि हाइड्रो सोलुसन ९१८ मेगावाट सोलार, ९८ मेगावाट जलविद्युत्, १० मेगावाट विन इनर्जी० परियोनजामा लगानी सम्बन्धी सम्झौता गरिएका छन् ।

अरुण तेस्रोमा भारतीय बैंक एसबीआई, एभरेष्ट बैंकले ६ अर्ब ८ करोड लगानी गर्ने भएका छन्। परियोजनामा भारतीय कम्पनी सतलजले लगानी जुटाएको घोषणा गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
यसकारण दिनुपर्छ प्रकाश दाहाललाई फाँसी
यसकारण दिनुपर्छ प्रकाश दाहाललाई फाँसी
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
ब्राजिलमा त्रास फैलाउँदै ‘एलो फिवर’
ब्राजिलमा त्रास फैलाउँदै ‘एलो फिवर’
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?