ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
५१ पटक हेरिएको
Shares
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)

सारांश

  • काठमाडौं, २१ असार ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक वार्ता सुरु भएको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निर्णायक वार्ता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । दाहालसँगै उनको तर्फबाट नेताहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी छन् भने ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन्।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षद्धयबीच समझदारी कायम गर्न पछिल्ला दिनमा भेटवार्ता तथा छलफल बाक्लिएका छन् । असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटीको पाँचौं बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेको छ ।

अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको पहिलो दिनमै ओलीको राजीनामा मागे थिए । तर, ओलीले कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडान लिएका छन् ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड
प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर
यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
धुलो नियन्त्रणको माग गर्दै चक्का जाम
धुलो नियन्त्रणको माग गर्दै चक्का जाम
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !