लैला मज्नुकाे ट्रेलर सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
लैला मज्नुकाे  ट्रेलर सार्वजनिक !

सारांश

  • प्रेमकाे प्रतिमुर्ति मानिने लैला मज्नुकाे कथा एकपटक फेरी ठूलाे पर्दामा देखाइने भएकाे छ ।
  • फिल्मकाे निर्देशन बलिउडका चर्चित लवस्टाेरी डिरेक्टर इम्तियाज अलीले गरेका छन् ।
  • लैला मज्नुकाे प्रेमकहानीलाई फरक ढंगले देखाइएकाे फिल्मकाे ट्रेलर मंगलबार सार्वजनिक गरिएकाे छ ।

प्रेमकाे प्रतिमुर्ति मानिने लैला मज्नुकाे कथा एकपटक फेरी ठूलाे पर्दामा देखाइने भएकाे छ । फिल्मकाे निर्देशन बलिउडका चर्चित लवस्टाेरी डिरेक्टर इम्तियाज अलीले गरेका छन् । लैला मज्नुकाे प्रेमकहानीलाई फरक ढंगले देखाइएकाे फिल्मकाे ट्रेलर मंगलबार सार्वजनिक गरिएकाे छ । सम्पुर्ण फिल्मकाे शुटिङ कश्मिर क्षेत्रमा गरिएकाे छ । धेरै नयाँ कलाकार रहेकाे यस फिल्मलाई चाखलाग्दाे ढंगले प्रस्तुत गरिएकाे छ ।

इम्तियाज अलीकाे निर्देशन रहेकाे यस फिल्मलाई एकता कपूरले निर्माण गरेकि हुन् । कश्मिरकाे सुन्दर वातावरण सहित त्यहाँकाे कालाे यथार्थलाई पनि फिल्ममा देखाईएकाे छ ।

भ्यालेन्टाइन डे काे दिन पारेर यस फिल्मकाे फर्स्ट लुक सार्वजनिक गरिएकाे थियाे । फिल्म भने यसै वर्षकाे ७ सितम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?